बुटवल, १६ असार– बुटवल ग्लोरी इङ्गलिस बोर्डिङ स्कुल, बुटवल–१३ बेलबासले एसईई परीक्षामा ४ जिपिए प्राप्त गरेको खुसीयालीमा विद्यार्थीहरुलाई सम्मान गर्दै बाजागाजासँगै परिक्रमा गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ सालमा लिइएको एसईई परीक्षामा बुटवल ग्लोरीका स्मरण पौड्यालले ४ जिपिएसहित उत्कृष्ट जिपिए ल्याएर विद्यार्थीहरु उत्तीर्ण भएका छन् । त्यही खुसीयालीमा पञ्चेबाजासँगै विद्यार्थीहरुको सम्मानमा यस क्षेत्रको परिक्रमा
पुरा पढ्नुहोस
बुटवल ११ नहरपुरस्थित इडन इङ्लिस बोर्डिङ स्कुलले असार १५ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ईडन स्काउट र नेपाल युवा रेडक्रस सर्कल इडन माविको आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। असार १५ को अवसर पारी आयोजित उक्त कार्यक्रममा शिक्षक कर्मचारी र विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो। विद्यालय परिसरमा सरसफाई समेत गरी उक्त क्षेत्रमा
पुरा पढ्नुहोस