Web Design In Nepal

रोट्र्याक्ट क़्लब अफ तिलोत्तमाको अध्यक्षमा विदुर खनाल निर्बाचित

माघ २०, २०८० शनिबार 810

रोटा बर्ष २०२४/०२५ को लागि रोट्र्याक्ट क़्लब अफ तिलोत्तमाको निर्बाचित अध्यक्ष चयन कार्यक्रम विहिवार सम्पन्न भएको छ।

उक्त कार्यक्रमबाट रोटा बर्ष २०२४/०२५ को निर्बाचित अध्यक्षको रुपमा  रोट्रयाक बिदुर खनाल चयन हुनु भएको छ।  साथै सचिबमा आकर्शक बश्याल र कोषाध्यक्षमा आशिस सेन निर्बाचित हुनु भएको छ।  डिस्ट्रिक्ट पब्लिक रिलेसन अफिसर अंकित पौडेल, रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष आशिक  श्रेष्ठ, रोट्रयाक क़्लब अफ तिलोत्तमाका सल्लाहकार मिन तिवारी काे उपस्थितिमा सम्पन्न भएकाे छ।

उक्त कार्यक्रममा नव निर्बाचित अध्यक्ष  बिदुर खनालले रोट्रयाक क़्लब अफ तिलोत्तमाको गरिमालाई अझै उचाईमा पुर्याउने गरि काम गर्ने प्रतिबद्दता जाहेर गर्नु भएको छ।

रोट्रयाक क़्लब अफ तिलोत्तमाका अध्यक्ष कमल अर्यालकाे अध्यक्षता र सचिव युवराज भट्टराइकाे सन्चालनमा सुनगाभा रिसोर्ट भलवारीमा सम्पन्न भएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्