Web Design In Nepal

आफ्नै श्रीमतीको गोली हानी यमबहादुरले गरे हत्या ।

फागुण ३, २०८० बिहिबार 292

दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्।

घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले ८:३० बजेतिर गोली हानेर हत्या गरेको प्रजिअ सुवेदीले जानकारी दिए। गाेलि हानी फरार रहेका यमबहादुर झाक्रीलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्