Web Design In Nepal

युवा संघ नेपालको ३५ औं स्थापना दिवसको पुर्ब सन्ध्यामा तिलोत्तमा नगर कमिटी द्वारा कोटिहवाको अविनास अनाथ आस्रममा शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम सप्पन्न

बैसाख ३१, २०८१ सोमबार 142


बैशाख ३१। तिलोत्तमा ।राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको पुर्ब सन्ध्यामा तिलोत्तमा नगर कमिटी द्वारा कोटिहवाको अविनास अनाथ आस्रममा शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम सप्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता जिवन पाण्डे,प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय लेखा आयोग सदस्य ईश्वर तथा संगठनका प्रदेश सदस्य शंकर पाण्डे,जिल्ला सचिब दिपेश कडेल,जिल्ला सचिबालय सदस्य सन्जय माली,जिल्ला सदस्य गणेश न्यौपाने,जिल्ला बिभाग सदस्य बबि माली,रिटर्नी फेड्रेसन तिलोत्तमा कमिटी अध्यक्ष सन्तोष अर्याल,नेपाल अबिनास बाल आस्रमका अध्यक्ष आदरणीय कृष्ण ज्ञवाली एवं नगरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । सचिब सतिस सापकोटा को संचालनमा भएको कार्यक्रम को स्वागत कमिटीका कोषाध्यक्ष उमेश कार्कीले गर्नु भएको थियोे ।।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्