Web Design In Nepal

बुटवल कस्मेटिक वितरक संघ द्वारा जुम्बा फिटनेस कार्यक्रम सम्पन्न ।

जेठ १९, २०८१ शनिबार 203

जेष्ठ १९,
बुटवल कस्मेटिक वितरक सङ्घले एक दिने जुम्बा फिटनेस कार्यक्रम सम्पन्न गरेको छ। व्यावसायिक व्यस्तताले गर्दा स्वास्थ्यमा असर पर्न सक्ने भन्दै जुम्बा फिटनेस कार्यक्रममा आयोजना गरिएको संघका अध्यक्ष कल्पना शर्माले बताउनुभयो। बुटवलका सम्पूर्ण कस्मेटिक व्यापारी बजार प्रतिनिधि र अन्यलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मोतीलाल काफ्लेले बताउनुभयो। उनीकरिब ७५ जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन संघका सचिव जीवन काफ्लेले गर्नुभएको थियो। भने कार्यक्रममा प्रशिक्षण जुम्बा फिटनेस प्रशिक्षक श्री चन्दा गौतमले दिनुभएको थियो।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्