Web Design In Nepal

खेलकुद

श्रम ज्योति क्लब बुटवल -७ को आयोजनामा खुल्ला भलिवल प्रतियोगिता सुरु।।

श्रम ज्योति क्लब बुटवल -७ को आयोजनामा खुल्ला भलिवल प्रतियोगिता सुरु।।

Posted in खेलकुद
असोज ,३ बुटवल । श्रमज्योति क्लब बुटवल ७ शिवनगरको आयोजनामा बी लेबल खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ। क्लबका अध्यक्ष दिलबहादुर आचार्यको अध्यक्षता ,बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे को प्रमुख आतिथ्यता एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी नेपालका केन्द्रीय अध्यक्ष धुर्व आचार्यको विशिष्ट अतिथ्यतामा उद्घाटन भएको खेल तीन दिनसम्म चल्ने कार्यक्रम संयोजक पुरन गुरुङले बताउनुभयो । प्रमुख अतिथि पाण्डेले स्थानियको माग दिगो पना र सबैको सहभागिता को आधारमा खेल प्रवर्द्धनका लागि खेलमैदान सँगै बजेटहरू विनियोजन गरिए मात्र उपलब्धि हासिल हुने मा जोड दिनुभयो । खेल स्वास्थ्य र राष्ट्रसँग जोडिएको विषय भएकाले सबैको साझा अपनत्व हुने गरी लगानी गर्नुपर्नेमा जोड दिदै विशिष्ट अतिथि धुर्व आचार्यले खेलाडी राष्ट्रको झण्डा बोकेर हिँड्ने हुँदा हरेक सरकारले खेलको विकासमा बजेट विनियोजन हु
अक्सफोर्डमा फुटसलको रौनक

अक्सफोर्डमा फुटसलको रौनक

Posted in खेलकुद
अक्सफोर्ड मा.वि मा फुटसल प्रारम्भ ! यस अक्सफोर्ड मा.विले एस.इ.इ दिएर बसेका विद्यार्थीहरुको प्रतिभालाई पहिचान गर्ने उद्देश्यले बुटवल क्षेत्रकै प्रथम फुटसल प्रतियोगिताको आयोजना गरेको छ । उक्त खेल २०८१ वैशाख ०६ गते बाट लुम्बिनी फुटसल एरीना योगिकुटीको खेल मैदानमा प्रारम्भ भएको हो । यस प्रतियोगितामा रुपन्देही जिल्लाका विद्यालय तथा विभिन्न क्लवका (Young Boys, Lafa Boys, JYC, Gurukul B, Siddhartha B, Manovav, Nawa Jeevan, Green Star. YC, Solti United B, Brother F.C, Ranibagiya, Siddhartha A, Solti United A, Sainamaina Boys, Gurukul A, Chidiya Boys, New Horizon, Sahashra Yc, Freestyle, Batauli FC र Lumbini FC Nawal parasi) गरी २१ समुहले भाग लिएका छन् भने खेलमा प्रथम हुने समूहले रु पन्ध्र हजार मेडल, प्रमाणपत्र र छात्रवृत्ति त्यसैगरि द्वितीय हुने समूहले रु आठ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ

भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा नेपालको दोस्रो जित

Posted in खेलकुद
२० चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो । बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए । यो सङै नेपालले दुइ वटा खेल जितेको छ ।
महिला हक्कीको उपाधि आर्मीलाई,आयाेजक बन्यो उपविजेता

महिला हक्कीको उपाधि आर्मीलाई,आयाेजक बन्यो उपविजेता

Posted in खेलकुद
बुटवल,मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित खेल मैदानमा आइतबार भएको फाइनल खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–२ गोलले हरायो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। आर्मीको जितमा सितामाया बल र सीमा खड्काले दुई दुई गोल गर्नुभयो। बलले ३८औँ र ५८औँ तथा खड्काले ४२औँ र ५४औँ मिनेटमा गोल गर्नुभएको थियो। यस्तै मदन भण्डारी एकेडेमीका लागि मधु राईले दुई गोल गर्नुभयो। राईले ४८औँ र ४९औँ मिनेटमा गोल गर्नुभयो। उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपियाँ पुरस्कार पायो। उपविजेता मदन भण्डारीले एक लाख रुपियाँ पायो। फाइनल खेलमा आर्मीकी सितामाया बल प्लेयर अफ दि म्याच हुनुभयो। उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीको उपाधि आर्मीकी सरस्वती ता
मदन भण्डारी स्पोर्ट्स एकेडेमी,महिला हक्की प्रतियोगितामा विजयी

मदन भण्डारी स्पोर्ट्स एकेडेमी,महिला हक्की प्रतियोगितामा विजयी

Posted in खेलकुद, समाचार
बुटवल।खेल आयाेजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मङ्गलबार जित निकालेको छ । एकेडेमीले मधेश प्रदेशलाई ३–१ गोलले हरायो । विजयी टिमका लागि ‘प्लेयर अफ दि म्याच’ मधु राईले दुई तथा शोभा शर्माले एक गोल गर्नुभयो । मधेशकी शुभमले एक गोल गर्नुभयो । प्रतियोगिताको अन्य खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीले जित निकाले । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३–० गोलले हरायो । सुदूरपश्चिमका लागि ‘प्लेयर अफ दि म्याच’ सन्जनाकुमारी भारतीले दई तथा नमिता एसकेले एक गोल गर्नुभयो । आर्मीले कोशी प्रदेशमाथि ६–० गोलको जित निकाल्यो । आर्मीको जितमा दम्मरा भट्ट, सरस्वती तामाङ, सीतामाया बालाक्लाभा, कमला चन्द, ममता भट्ट र सीमा खड्काले गोल गर्नुभयो । दम्मरा भट्ट ‘प्लेयर अफ दि म्याच’ हुनुभयो । फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा कर्णालीबाहे
१७ औ मनमोहन स्मृति वडा कपको उपाधि वडा नम्बर ६ लाई

१७ औ मनमोहन स्मृति वडा कपको उपाधि वडा नम्बर ६ लाई

Posted in खेलकुद, समाचार
बुटवल, ५ माघ । बुटवलमा सम्पन्न मनमोहन कप नकआउट फुटबल प्रतियोगिता २०८० को उपाधि वडा नं ६ ले हात पारेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा शनिबार भएको फाईनल खेलमा वडा नं ७ लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफनो पोल्टामा पारेको हो । उपाधिसंगै वडा नं ६ नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता वडा नं. ७ भने नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा गतवर्षको विजेता टिम वडा नं १७ अनुसासित टिमबाट पुरस्कृत भयो । यसैगरि वडा नं ११ का मिलन आले हाई स्कोरर, वडा नं ६ का सन्देश खनाल उत्कृष्ट गोलरक्षक, वडा नं ७ का अनुप गुरुङ राईजिङ प्लेयर घोषित हुदै नगद ३ हजार रुपैया तथा वडा नं ७ का मोहन थापा सर्वोत्कृष्ट खेलाडी ८ हजार रुपैयाबाट पुरस्कृत भए । स
खेल सप्ताहकाे दोस्रो दिन हाेराइजन जिविएसमा विभिन्न खेल सम्पन्न

खेल सप्ताहकाे दोस्रो दिन हाेराइजन जिविएसमा विभिन्न खेल सम्पन्न

Posted in खेलकुद, समाचार
बुटवल ।रुपन्देहीको तिलोत्तमा-१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि सञ्चालन भएको खेलकुद तथा पुरस्कार वितरण सप्ताहकाे दोस्रो दिन विभिन्न खेलविधामा विद्यार्थीहरूविच प्रतिस्पर्धा भएको छ । तिलोत्तमा नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले उद्घाटन गरेकाे खेल सप्ताहकाे आज दोस्रो दिन २०० मिटर दाैड सम्पन्न भएको छ ।जसमा छात्रातर्फ कविता पाैडेल प्रथम,सित्तल पाैडेल द्वितीय र अम्बिका श्रेष्ठ तृतीय भएका छन् ।छात्रतर्फ आयुष श्रेष्ठ प्रथम,सन्देश थापा द्वितीय र सन्दिप कुमार बरई तृतीय भएको खेल संयाेजक तिलक पराजुलीले बताए ।भलिबल प्रतियाेगितामा छात्रतर्फ अस्विन रणपालकाे समूह प्रथम, सन्देश शाहिकाे समूह द्वितीय भएका छन् ।छात्रातर्फ एलिजा श्रेष्ठकाे समूह प्रथम र जेनी थापाको समूह द्वितीय भएको खेल संयाेजक धुर्व् आचार्यले बताए । चित्रकला प्रतियाेगितामा आर्य जेसवाल प्रथम,राममनाेज यादव द
मेयर कप फुटबलकाे फाइनल अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि बिच

मेयर कप फुटबलकाे फाइनल अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि बिच

Posted in खेलकुद, समाचार
बुटवल, २८बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनल अक्सफोर्ड मावि र नवीन औद्योगिक माविका बिच हुने भएको छ। आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३/० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने नवीन औद्योगिक माविले उजिरसिंह माविलाई २/० गोल अन्तरले हराउँदै फाइनलको प्रवेश गरेको हो। फाइनल खेल सोमबार दिउसो २ बजे बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ। आइतबार एन्फा टेक्निकल सेन्टरको मैदानमा भएका खेलमा एभरेष्ट माविलाई १/० गोलअन्तरले हराउँदै अक्सफोर्ड सेमीफाइनल प्रवेश गरेको थियो। जबहि खेल मैदानमा भएको खेलमा सरस्वती माविलाई १(० गोलअन्तरले हराउँदै नवीन औद्योगिक मावि सेमीफाइनल प्रवेश गरेको थियो। यसअघि उजिरसिंह माविले ज्ञानोदय माविलाई ट्राइबेकरमा ३/१ गोलअन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको थ
खेल सप्ताहकाे तेस्रो दिन अक्सफोर्डमा विभिन्न खेलहरू सम्पन्न  ।

खेल सप्ताहकाे तेस्रो दिन अक्सफोर्डमा विभिन्न खेलहरू सम्पन्न ।

Posted in खेलकुद, लुम्बिनी प्रदेश, समाचार
बुटवल २७,“स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित अक्सफोर्ड मा.विद्वारा सञ्चालन भएको खेल सप्ताहको तेस्रो दिन विभिन्न खेलकुदमा विद्यार्थीहरूविच प्रतिस्पर्धा भएको छ । जसअन्तर्गत टेवलटेनिस छात्रतर्फ सिभम कसौधन प्रथम, आभुुसन थापा दोस्रो र निरज भुसाल तेस्रो भएका छन । टेवलटेनिस छात्रातर्फ नितिसा खरेल प्रथम, दिव्या शाह ठकुरी दोस्रो र रिया अधिकारी तेस्रो स्थानमा आउन सफल भएकी छन । यसैगरी Badminton छात्र तर्फ वसन्त पौडेल प्रथम, अभिषेक मगर द्धितिय र विश्व बलाल तृतिय भएका छन् । Badminton छात्रातर्फ आस्था रिजाल प्रथम, फिवि राना द्धितीय र एलिना दर्लामी तृतीय भएका छन् ।खेलकुद महोत्सवलाई सफल पार्न विभिन्न विधामा संयोजकहरु तोकिएको थियोे । जसमा सटपुट संयोजकमा इश्वरी प्रसाद खनाल १०० मिटर दौड संयोजकमा सुमित शर्मा भलिवल संयोजकमा विष्णु खनालHigh jump/ Long Jumb मा गोपाल खरेल,व्याडमिन्टनमा गाेकर्ण खरेल
खेल सप्ताहकाे दाेस्राे दिन अक्सफोर्डमा विभिन्न खेलहरू भए सम्पन्न

खेल सप्ताहकाे दाेस्राे दिन अक्सफोर्डमा विभिन्न खेलहरू भए सम्पन्न

Posted in खेलकुद, समाचार
बुटवल २६,माघ “स्वास्थ्यका लागि खेलकुद”भन्ने नारा सहित अक्सफोर्ड मा.वि बुटवलमा सञ्चाल भएको खेल सप्ताहको दोस्रो दिन खेलका विभिन्न विधामा विद्यार्थीहरूविच प्रतिस्पर्धा भएको छ। भलिबल छात्रातर्फ आसिका लामिछानेको समुह प्रथम भएको छ भने रुवि रानाको समुह दोस्रो भएको छ। भलिबल छात्र तर्फ मान बहादुर बलालको टिम प्रथम भएको छ भने सफल थापाको टिम दोस्रो स्थानमा आउन सफल भएको छ । यसैगरी Long Jump Girls तर्फ प्रथम फिवि राना, द्धितिय रिया अधिकारी र आस्था रिजाल तृतिय स्थानमा आउन सफल भएका छन् । Long Jump Boys तर्फ प्रथम सकीन राना, द्धितीय डिपिन श्रेष्ठ र सुसान्त भण्डारी तृतिय भएका छन् । यसैगरी High jump Girls तर्फ प्रथम फिवि राना र द्धितिय स्थानमा आस्था रिजाल आउन सफल भएकी छिन् । High jump Boys तर्फ प्रथम सरोज न्यौपाने,द्धितिय डिपिन श्रेष्ठ र बिवस रसाइली तृतीय भएका छन् । Basket Ball Boys तर्फ प्रथम स