
लियो क्लब अफ बुटवल सेन्ट्ररले युवा उद्यमशिलता, नेतृत्व बिकास र समाजमा युवाहरुको भुमिका विषयमा अन्तरसंवाद गर्दै
राजनीतिक खिचातानीकाे कारण देशमा बढिरहेको आर्थिक सङ्कटले उद्योगी तथा व्यापारीहरूमा वितृष्णा पलाएको छ।काेराेना महामारीदेखि थला परेका उधाेगहरू अझै पनि चलाएमान बन्न सकेका छैनन् ।
देशमा बढदै गइसकेको आर्थिक सङ्कटले गर्दा धेरै उधाेगीहरू
आफ्नो पेसाबाट पलायन भएका छन् भने केही बन्द हुने
अवस्थामा रहेका छन् ।
यस्तो अवस्थामा ब्यबसायप्रति बढदै गएको चरम निराशालाई आशामा परिणत गर्नका लागि लियो क्लब अफ बुटवल सेन्ट्ररले युवा उद्यमशिलता, नेतृत्व बिकास, समाजमा युवाहरुको भुमिका विषयमा सम्बन्धित क्षेत्रका सफल युवा ब्यबसायीहरुबिच अन्तरसम्बाद कार्यक्रमकाे आयोजना गरेको छ।यस संवादले युवामा बढदै गएको निराशालाई आसामा बदल्ने विश्वास गरिएको अध्यक्ष विकास टन्डनले जानकारी दिए।
कार्यक्रम शुक्रबार एसियन पाटी प्यालेस इट्टाभट्टीमा दिउँसो ३ बजे राखिएको छ। उक्त कार्यक्रममा सरोकारवाला पक्षहरुलाई सम