
युवा संघ नेपाल लुम्बनी प्रदेशद्वारा जिम्मेवारी प्रदान,प्रचार विभाग प्रमुखमा कृष्ण प्रसाद पाण्डे।
Posted in राजनीति, लुम्बिनी प्रदेश, समाचार
बुटवल ,राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटिको प्रथम पूर्ण बैठक राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सुरज खरेलको अध्यक्षता , नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा युवा संघका केन्द्रिय ईन्चार्ज महेश वस्नेतको प्रमुख आतिथ्यतामा पुष्पलाल स्मृती भवन बुटवलमा सम्पन्न भएको छ। बैठकले विभिन्न प्रस्तावहरुमाथि रिर्पोटिङ ,कार्यालय स्थापना तथा सञ्चालन , सरकुलर अध्ययन, आर्थिक प्रतिवेदन, खाता सञ्चालन ,मातहतका कमिटिको बैठक तथा अधिवेशन, सदस्य मनोनयन तथा विदाई ,कार्यविभाजन ,सातै प्रदेश सातै दिन भेला सम्बन्धमा छलफल भएको थियाे।
संघका केन्द्रिय उपाध्यक्ष रमेश तिवारी, महासचिव सुमन पुरी, पार्टी लुम्विनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, संघका केन्द्रिय सचिव खेमराज शर्मा संघका लुम्विनी प्रदेश ईन्चार्ज केशव रोका, युवा इन्चार्ज तुलबहादुर अधिकारी, सह इन्चार्जहरू जिवन अधिकारी, पृतम पौडेल, स्थ