चैत्र १७, २०८० शनिबार 380
चैत १७, असिना पानी आएपछि प्रतीक्षालयमा ओत लागेका एक व्यक्ति रूख ढलेर थिचिएका छन् । डुम्रे नजिकै जरेपिपलमा भएको दुर्घटनामा स्कुटरमा सवार कैलाशनगर पाल्पा तानसेनका २० वर्षीय भुवन सिँजालीको घटनास्थलमै मृत्यु भएको हो । 

प्रतिकृया दिनुहोस्