चैत्र १७, २०८० शनिबार 394
त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ। ठुलो बुवा को पशुपतिमा दाहासंकार गरेर गोरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्