बक्तृत्वकला प्रतियोगितामा अक्सफोर्ड मा.वि बुटवलकी वर्षा खनाल द्वितीय
Posted in समाचार
बुटवल,९ माघ । अन्तर विद्यालय स्तरीय हिसानकाे बक्तृत्वकला प्रतियोगितामा अक्सफोर्ड मा.वि बुटवलकी वर्षा खनाल द्वितीय भएकी छन् । आज भएको कार्यक्रममा उत्कृष्ट प्रस्तुति सहित खनाल द्वितीय भएकी हुन।उनले नगद ४ हजार कप,मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।कार्यक्रममा स्कलर्स हाेमका राजन केसी प्रथम भएका छन् । उनले उपाधिसंगै नगद ५ हजार रुपैया,कप,मेडल प्राप्त
गरेका छन्।न्यु ईन्भारोमेन्टका श्रीषा थापा तेस्रो हुँदै नगद ३ हजार तथा काशी नोबेलका अर्पिता मलिक सान्त्वना हुँदै नगद २ हजार रुपैयाबाट पुरस्कृत भएकी छन ।
यसैगरि मंगलबार नै भएको जिल्लास्तरिय अन्तर विद्यालय हिसान हाजिरीजवाफ प्रतियोगिताको उपाधि मणिमुकुन्द माबिले हात पारेकाे छ । मणिमुकुन्दका मयुष दाहाल, सक्षम न्यौपाने, सरस्वती क्षेत्रीले उपाधिसंगै नगद ६ हजार,शिल्ड,मेडल,प्रमाणपत्रबाट पुरस्कृत भए । हिसान सचिवालयमा भएको प्रतियोगितामा अक्सफोर्ड माबिक










