Web Design In Nepal

Uncategorized

नेपाली डान्स मिनिस्टर २०८१ का विजेता विद्यार्थीहरूलाई इडन स्कुलको सम्मान

नेपाली डान्स मिनिस्टर २०८१ का विजेता विद्यार्थीहरूलाई इडन स्कुलको सम्मान

Posted in Uncategorized
मङ्सिर ११ पारु न्यौपाने,बुटवल प्रदेश स्तरिय डान्स रियालिटि शो नेपाली डान्स मिनिस्टर २०८१ का विजेता विद्यार्थीहरुलाई इडन स्कुल नहरपुर बुटवलले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । विद्यालयका प्राचार्य शिवहरि भट्टराईको अध्यक्षता जनप्रतिनिधि एवम विद्यालयका अध्यक्ष नकुल शाहि ठकुरी को प्रमुख आतिथ्य मा आयोजित कार्यक्रममा उपाधि विजेता सृष्टि कुवँर सहित उत्कृष्ट बिद्यार्थी र अभिभावकहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो । छम छमी इन्टरटेन्टमेन्ट प्रालि को आयोजानामा भएको शो को उपाधि इडन स्कुलमा कक्षा चारमा अध्ययन रत सृष्टि कुवर ले हात पार्दै स्कुटीसहित रु एक लाख नगद प्राप्त गर्नुभएको थियो । त्यस्तै कक्षा सात कि छात्रा शाहिस्ता शाहिले बेस्ट डान्सर तथा कक्षा सात कै अर्कि छात्रा शाहिस्मा श्रेष्ठ ले छौठौ स्थान प्राप्त गर्नु भएको थियो । प्रमुख अतिथि शाहिले सम्मानित विद्यार्थीला
इडन इङ्लिस बोर्डिङ स्कुल बुटवल नहरपुरको नतिजा प्रकाशन कार्यक्रम   सम्पन्न

इडन इङ्लिस बोर्डिङ स्कुल बुटवल नहरपुरको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

Posted in Uncategorized
बुटवल पारु न्यौपाने, इडन इङ्लिस बोर्डिङ स्कुल बुटवल नहरपुरको नतिजा प्रकाशन कार्यक्रम शनिबार सम्पन्न भएको छ। विद्यालयको कक्षा पिजीदेखि १० सम्मको दोस्रो त्रैमासिक परिक्षाको नतिजा तथा कक्षा ११ र १२ का विद्यार्थीहरूको हालै सम्पन्न प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल शिक्षक अभिभावक र विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको हो। अन्य विधाहरूमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयले सञ्चालन गरेको परीक्षामा समेत विद्यार्थीहरूले उत्कृष्ट नतिजा प्राप्त गरेको विद्यालयका प्राचार्य शिवहरी भट्टराईले जानकारी दिनुभयो । २०५१ सालमा स्थापना भएको विद्यालयले कक्षा पिजीदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आएको छ। कक्षा ११ र १२ मा व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन तथा फाइनान्स विषयका कक्षाहरूसमेत सञ्चालन गर्दै आएको छ। ११०० भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा उल्लेख्य अभिभावकहरूको सहभागिताम
अक्सफोर्ड मा वि मा ११ र १२ अन्तरगत प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल सार्वजनिक ।

अक्सफोर्ड मा वि मा ११ र १२ अन्तरगत प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल सार्वजनिक ।

Posted in Uncategorized
बुटवल उपमहनगरपालिका सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तरगत प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ । प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयो । कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ९० जिपिए ल्याउने सुदा चौधरीलाई नगद रु १० हजार, ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट र ३ं दशमलव ६ जिपिए भन्दामाथि ल्याउने १३ जना विद्यार्थीलाई नगद रु तीन हजार तथा ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुटको साथमा सम्मान तथा पुरस्कृत गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयो ।
सहज बचत तथा ऋण सहकारी सस्था लि रुपन्देहि को १३ औ वार्षिक साधारण सभा तथा सस्था स्थापना दिवस शनिवार सम्पन्न

सहज बचत तथा ऋण सहकारी सस्था लि रुपन्देहि को १३ औ वार्षिक साधारण सभा तथा सस्था स्थापना दिवस शनिवार सम्पन्न

Posted in Uncategorized
कात्तिक २४ , सहज बचत तथा ऋण सहकारी सस्था लि रुपन्देहि को १३ औ वार्षिक साधारण सभा तथा सस्था स्थापना दिवस शनिवार सम्पन्न भएको छ । लुम्बिनि प्रदेश बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपाल को प्रमुख अतिथ्यता राष्ट्रीय सहकारि बैक लुम्बिनि प्रदेश प्रमुख नारायण बेल्बासे को विशिष्ट आतिथ्य मा सम्पन्न साधारण सभाले अध्यक्ष ओम प्रकाश अर्याल को वार्षिक प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका सम्योजक राम्जि नेपाल को लेखा प्रतिवेदन , कोषाध्यक्ष दिपेन्द्र धमला को आर्थिक प्रतिवेदन माथि छलफल गरि सर्वसम्मत पारित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल ले हालको विशम परिस्थिति मा सहकारी को साख बचाउन प्रतेक सदस्य सजक हुनुपर्नेमा जोडदिनुभयो । विशिष्ट अतिथि नारायण बेल्बासेले आफ्नो सहकारी को बारेमा जानकारि लिन र अफवाह को पछडि नलाग्न शेयर सदस्यलाइ आग्रह गर्नु भयो । अध्यक्ष ओम प्रकाश अर्यालले प्
अक्सफोर्ड मा.वि बुटवलमा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत तथा तिज मीलन कार्यक्रम सम्पन्न ।

अक्सफोर्ड मा.वि बुटवलमा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत तथा तिज मीलन कार्यक्रम सम्पन्न ।

Posted in Uncategorized
श्रावण २ पार्वती न्यौपाने रूपन्देही, अक्सफोर्ड माध्यमिक विद्यालय बुटवल कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक बिहानी तथा दिवासत्रका विद्यार्थीहरूलाई स्वागत गरेका छन्। कक्षा १२ कि भावना थापा र एलिना थापाकाे अध्यक्षता तथा बुटवल उप महानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालको प्रमुख आतिथ्यतामा स्वागत तथा तिज पुनर्मिलन कार्यक्रम भएको हो । कक्षा ११ विज्ञान, व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा भर्ना भएका ६५० जना विद्यार्थीहरूलाई टिका तथा खादा लगाएर सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले अक्सफोर्ड मावि बुटवलको मात्र नभई राष्ट्रकै उत्कृष्ट भएको हुँदा संस्थापक तथा प्राध्यापकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । अर्यालले बुटवलनगर शिक्षाको हव भएको हुदा काठमाडौंबाट बुटवलमा विद्यार्थी पढन आउने वातावरण बनाउन स
इडेन स्कुल बुटवलमा फ्री ट्यालेन्ट शो तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न ।

इडेन स्कुल बुटवलमा फ्री ट्यालेन्ट शो तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न ।

Posted in Uncategorized, जानकारी
श्रावण ,१८ बुटवल । इडेन स्कुल बुटवलमा शुक्रवार फ्री ट्यालेन्ट सो एवम प्रथम त्राइमासिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययन गर्ने विधार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रम उप प्राचार्य तथा +2 संयाेजक जगत पौडेलको अध्यक्षता एवम् विधालय का प्राचार्य शिवहरि भट्टराइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि भट्टराइले विधार्थिको शैक्षिक सङै सर्वाङ्गीण विकासका निमित्त यस किसिमका कार्यक्रमलाइ जोड दिदै आएको बताउनु भयो । कार्यक्रममा विधार्थिले कथा कविता गित गजल लगाएत का प्रतिभा प्रस्तुत गरेका थिए । यसै बिच १००० अभिवाबक को सहभागिता मा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको उप प्राचार्य कुशल बस्याल ले जानकारी दिनुभयो ।
सिमताल दुर्घटना

सिमताल दुर्घटना

Posted in Uncategorized
दु:खद 🥲🥲 : बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए ! काठमाडौंबाट रौतहटको गौर गईरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर ज्यान जोगाउन सफल भएका छन । ती मध्येका १ को बयान ।
ब्राइट लुम्बिनीको ११ औँ वार्षिक उत्सव अनाथ बालबालिका सङ्ग

ब्राइट लुम्बिनीको ११ औँ वार्षिक उत्सव अनाथ बालबालिका सङ्ग

Posted in Uncategorized
असार १२, प्रदेशमै उत्कृष्ट पहिचान बनाउन सफल भएको ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनले कपिलवस्तु बाल गृहका बालबालिका सङ्ग आफ्नो ११ औँ वार्षिक उत्सव मनाएको छ । सेन्टरका प्रमुख अशिम कडेल क्षेत्री सङ्गै कर्मचारी र विद्यार्थीहरुले बाल गृहमा खाद्य सामाग्री, फलफुल वितरण गरेर वार्षिक उत्सव मनाएको हो । कार्यक्रममा बोल्दै सेन्टरका प्रमुख क्षेत्रीले आफुहरु उच्च शिक्षाको लागि विदेशमा जाने विद्यार्थीको सहयात्री मात्र नभएर अनाथ बालबालिकाको पनि सहयोगी बन्न खोजेको बताउनुभयो । विगतमा पनि यस्ता सामाजिक कार्यमा सक्रिय रहेको भन्दै आगमी दिनमा पनि यस्ता कार्यलाई सेन्टरले प्राथमिकतामा राख्ने बताउनुभयो । खाद्यन्न तथा फलफुल ग्रहण पछि बालबालिका तथा बाल गृह प्रशासनले सेन्टरलाई धन्यवाद दिदै यस्ता उत्सवका कार्यमा सबैले यसरी सहयोग गरे अनाथ बालबालिकाको लागि धेरै ठुलो सहयोग हुने बताएका थिए । लुम्बिनी लर्नीङ्ग को नाम
SEE रिजल्ट प्रकासनकाे पुर्व सन्ध्यामै अक्सफोर्डमा विद्यार्थीहरूकाे चाप,अभिभावककाे भावना सम्वाेधन गर्ने भुसालको भनाइ ।

SEE रिजल्ट प्रकासनकाे पुर्व सन्ध्यामै अक्सफोर्डमा विद्यार्थीहरूकाे चाप,अभिभावककाे भावना सम्वाेधन गर्ने भुसालको भनाइ ।

Posted in Uncategorized
बुटवल ।  अब १/२ दिनमा एसईईको रिजल्ट आउंने राष्ट्रिय परीक्षा बाेर्डले बताएको छ । एसईईको रिजल्टपछि विद्यार्थीहरु प्लस टु पढाई हुने शिक्षण संस्थामा भर्ना हुनुपर्छ । तर विद्यार्थीहरु एसईईको रिजल्ट नआउंदै आफू कहां पढ्दा राम्रो होला भनेर राम्रा शिक्षण संस्थाबारे बुझ्दै भर्ना हुने प्रकृयाबारे जानकारी लिन थालिसकेका छन् ।त्यसै मध्येकाे सबैभन्दा बढि विद्यार्थीकाे राेजाईमा परी चाप हुने संस्था हाे अक्सफोर्ड मा वि बुटवल । म्यानेजमेन्ट ,शिक्षाशास्त्र तथा विज्ञान संकायमा पढाई हुने बुटवलकाे अक्सफोर्ड मा.वि केही बर्ष यता सबै तहमा उत्कृष्ट रिजल्ट ल्याए सङ्गै सबै वर्गका विद्यार्थीको मुख्य रोजाई बन्दै आएको छ । अझ कक्षा ११ र १२ लागि अक्सफोर्ड देशकै अग्रपंक्तिमा आउने गरेको शिक्षाविद्हरू बताउने गरेका छन्। एसईई दिएर रिजल्टको पर्खाइमा बसेका विद्यार्थीहरु अक्सफोर्डमा पढाई हुने विषयहरु,मासिक शुल्क, छात्रवृत्ति तथ